स्वस्थ्य कर्मि द्धारा कार्यालय परिसरमा फलफुलका विरुवा लगाइयो

7
SHARES
15
VIEWS

कालीकोट । स्वस्थ्य कर्मि द्धारा कालीकोट जिल्ला स्वस्थ्य कार्यालयमा फलफुलका विरुवा लगाइएको छ ।

जिल्ला स्वस्थ्य कार्यालय कालीकोटका स्वस्थयकर्मिहरुले कार्यालयको परिसरमा विरुवा लगाइएको बताइएको छ ।

युनिसेफ नेपाल द्धारा उपलब्ध गराइएका ५० भन्दा बढि विरुवा लगाइएको स्वस्थ्य सेवा व्यवस्थापक कटक महतले बताउनु भएको छ ।

यस अघि परिसरमा सरसफाई गरेको स्वस्थ्यकर्मिहरुको टोलिले बृक्षारोपण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित