६० वर्ष लोकतान्त्रिक आन्दोलनमा लागेको हु – केपि ओलि

7
SHARES
15
VIEWS

काठमाडौ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलिले बिदाइ हुनु पुर्ब देश बासीका नाममा सम्बोधन गर्दै लोकतन्त्रका लागि १४ वर्षको उमेर देखि राजनीतिकमा संघर्ष गर्दै आएको र बाकी दिन जनता र लोकतन्त्र प्रती बफादार हुने बताएका छ्न । तीन वर्ष ५ महिनाको  आफ्नो कार्यकालमा उल्लेखनीय काम गरेको दाबी गर्दै अब आउने सरकारले कुनै काम बाकी नराखेर सबै आफुले गरेको दाबी गरेका हुन । आफू जनादेश बाट आएको र प्रमादेश बाट हटेको भएपनी डेढ वरिपरि पछि जनता बाट देश चलाउने दाबी गरेका छ्न । आफुलाइ पार्टी बाहिर र भित्र बाट सत्ता च्युत गराउन खेलेको षड्यन्त्रलाई जनताले थाहा पाउने बताए ।  प्रधानमन्त्री केपि ओलि आज देखि सरकारी निवाश छाड्ने तयारीमा रहेको बताइएको छ । नेपाली काङ्ग्रेस सभापति शेर बहादुर देउबाले आज सांझ सपथ ग्रहण गर्दै सानो आकारमा मन्त्री मण्डल घोषणा गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित