पार्टी भित्रका दलाल होसियार भन्दै युबा संघको प्रदर्शन

7
SHARES
15
VIEWS

कालीकोट । सर्बोच्च अदालतको फैसला विरुद्ध नेकपा एमाले समर्थक  युबा संघ नेपालले दोस्रो दिन कालीकोटको मान्ममा प्रदर्शन गरेको छ ।युबा संघका कार्यक्रताहरुले पार्टी भित्रका दलाल होसियार भन्दै बजार परिक्रमा गरेका छ्न । युबाहरुले प्रधान न्यायाधीश चोलेन्द्र समसेरलाइ नेता बन्ने रहर भए चुनाब गर, निर्दलिय ब्यबस्था चाहिदैन जस्ता नारा लगाएका छ। उनिहरुले सोमबार प्रदर्शन गर्दै प्रधान न्यायाधीश को पुत्ला समेत जलाएका थिए ।  नेकपा एमाले सम्बद्ध युबाहरुले देशभर सर्बोच्चको फैसला विरुद्ध दिनहु नारा जुलुश गर्दै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित