एमालेका वरिष्ठ नेता नेपाल र विप्लव विच भेटवार्ता

7
SHARES
15
VIEWS

काठामाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल र नेकपाका महासचिव विप्लव विच भेटवार्ता भएको छ ।

माधव नेपाल निवास कोटेश्वरमा माधव नेपाल सहितका नेताहरु संग साथ नेकपाका महासचिव विप्लव र अर्का नेता धर्मेन्द्र बास्तोलाले भेटघाट गरेका हुन । विप्लवले बन्दि कार्यक्रताहरुलाई रिहाइको लागि कुरा गर्नु भएको बताइएको छ ।

त्यसका साथै भेटघाटमा समसामयिक राजनैतिक परिस्थिति, प्रगतिशिल शक्तिहरुको विचमा राष्टिय सहमतिको सरकार गठन देखि अन्य कुराकानि भएको बताइएको छ । त्यसका साथै उक्त भेटघाटमा नेकपा एमालेका बरिष्ठ नेता माधव नेपाल,नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपाका महासचिव विप्लव विच सयुक्त छलफल समेत भएकोे बताइएको छ ।

विप्लवले बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड संग छुट्टै भेटघाट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित