कालीकोटका सांसद दुर्ग रावतले किन भेटे अर्थमन्त्री शर्मालाइ ?

7
SHARES
15
VIEWS

कालीकोट । शेर बहादुर देउबा नेतृत्वको सरकारका अर्थमन्त्री जनार्दन शर्मालाइ कालीकोटका संघीय सांसद दुर्ग रावत बिछ भेटबार्ता भएको छ । कालीकोट जिल्लाको बिकाशा निर्माण र समसामयिक परिस्थितिका बारेमा कुराकानि भएको बताइएको छ ।उक्त भेटाघाटा कार्यक्रम केवल बधाइ दिनका लागि भएको स्रोतको दाबी रहेको छ ।बर्तमान सरकारमा  साबिकको कर्नाली अञ्चल बाट प्रतिनिधित्व हुनु पर्ने आवज उठिरहेको बेला यस भेटघाटले महत्त्व पाएको छ । नेकपा माओवादी केन्द्रका तर्फबाट अर्थमन्त्री हुनु भएका जनार्दन शर्मा प्रभाकर कर्नाली प्रदेशका इन्चार्ज समेत हुनुहुन्छ ।  अर्का युबा नेता उद्गम सहितको भेटघाटले कालीकोटले बिकाशले गति पाउने आशा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित