विष सेवनबाट सान्नित्रिवेणिमा एक किशोरीको मृत्यु

7
SHARES
15
VIEWS

कालीकोट । सान्नित्रिवेणिमा विष सेवनबाट एक किशोरीको मृत्यु भएको छ ।

सान्नित्रिवेणि गाउँ पालिका वडा न. ६ निवािस  २० वर्षिया सर्मिला संज्यालको विष सेवनबाट मृत्यु भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार गए राति विष सेवन गरेको र उपचारको क्रममा आज विहान मृत्युको बताइएको छ । पञ्चदेवल माध्यमिक विद्यलायमा कक्षा १२मा अध्ययनरत सर्मिलाको मृत्यु भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरिक्षक तथा सुचना अधिकारी भुपेन्द्र शाहीका अनुसार के कति कारणले मृत्यु भएको हो भन्ने बारेमा घटना स्थल तर्फ टोलि गएको बताउदै अनुसन्धान पछि मात्र जानकारी हुने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित