रास्कोटका प्राविधिक विशाल रोकायालाई हिमचुलि सहकारी द्धारा सम्मान

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगरपालिकामा कार्यरत विशाल रोकायालाई हिमचुलि कृषि सहकारी संस्थाले सम्मान गरेको छ ।

संस्थाको भवन निर्माणमा प्राविधिक क्षेत्रबाट सहयोग गरेको भन्दै संस्थाले प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेको संस्थाका अध्यक्ष काली बहादुर महताराले बताउनु भएको छ ।

संस्थाले रास्कोट नगरपालिकाको २० लाख र संस्थाको ३५ लाख ६२ हजार लगानि गरेर ५५ लाख ६२ हजारमा १० कोठे भवन निर्माण गरेको छ ।

उक्त भवनको उद्घाटनका क्रममा प्राविधिक विशाल रोकाय र मिस्त्रि पठाने शार्कीलाई सम्मान गरेको छ भने रास्कोट नगरपालिकालाई पनि सरकार, सहकारी र निजि क्षेत्रको साझेदारीमा सहयोग पुगाएको भन्दै प्रशंसा पत्र प्रदान गरिएकोमा रास्कोट नगरपालिकाका कार्यकारी प्रमुख जवानसिंह बमले ग्राहण गर्दै रास्कोट नगरपालिकाले विगतमा सहयोग गरेको र आगामि दिनमा सहयोग गर्ने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित