शान्ति सेना पठाउने देशको दोस्रो स्थानमा नेपाल

7
SHARES
15
VIEWS

काठमाडौँ । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सबैभन्दा धेरै सेना पठाउने देशेका दोस्रो स्थानमा नेपाल पर्न सफल भएको छ ।

नेपाली सेनाका अनुसार गत अप्रिल सम्ममा सेना, प्रहरी र सशस्त्र गरी पाँच हजार ५ सय ७१ फौज सहभागी रहेका छन् । जसमध्ये २ सय ९४ जना महिला छन् ।

शान्ति सेनामा सबैभन्दा धेरै बंगलादेश, दोस्रोमा नेपाल, तेस्रोमा भारत र चौँथोमा इथियोपियाका सेनाहरु रहेका छन् । संयुक्त राष्ट्रसंघको १२ वटा शान्ति मिसनमा नेपाली फौज खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित