कालीकोटमा अक्सिजन प्लान्ट जडान गर्नु स्वास्थ्य क्षेत्रमा ठूलो क्रान्ती हो–महत

7
SHARES
15
VIEWS

कालीकोट । जिल्ला अस्पताल कालीकोटमा दैनिक ४० लिटर क्षमताको अक्सिजन प्लान्ट जडान भएको छ । कर्नाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको निर्देशनमा अक्सिजन प्लान्ट जडान भएको बताइएको छ  । जिल्ला अस्पताल कालीकोटका स्वास्थ्य सेवा ब्यबस्थापक कटक महतका अनुसार कालीकोट जिल्लामा कोभिड अस्पतालमा क्षयरोग निदानका लागि आधुनिक मेशिन जडान हुनु र दैनिक रुपमा ४० देखि ५० वटा अक्सिजन उत्पादन गर्ने क्षमताको प्लान्ट स्थापनाले स्वास्थ्य क्षेत्रमा ठूलो क्रान्ति भएको बताउदै जिल्लामा अक्सिजनको अभाबमा कसैलाइ कमि नहुने बताउनु भएको छ । कोभिड अस्पतालमा  यस अघि अक्सिजन मिनि प्लान्ट जडान गरेर १२ वटा बेडमा पाइपलाइन बिस्तार गरिएको थियो । महाबिर पुन आबिस्कार केन्द्रको सहयोगमा  कालीकोट जिल्लाको रास्कोटमा अक्सिजन मिनि प्लान्ट जडान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित