माओवादी केन्द्र कालीकोटको पूर्ण बैठक शुरु

7
SHARES
15
VIEWS

कालीकोट ।नेकपा(माओवादी केन्द्र) कालीकोटको पूर्ण बैठक शुरु भएको छ ।

कालीकोट जिल्लाको सदरमुकाम मान्ममा जिल्ला सदस्यहरुको उपस्थितिमा बैठक शुरु भएको बताइएको छ । नेकपा माओवादी केन्द्र कालीकोटका अध्यक्ष धनजित शाही(आदार्श)को उपस्थितिमा बैठक शुरु भएको छ । उक्त बैठकमा नेकपा माओवादी केन्द्रका कर्नालि प्रदेश कमिटि सदस्य लक्ष्मि चौलागाई(शैलेन्द्र) , जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाही लगाएतका नेताहरुको उपस्थितिमा बैठक शुरु भएको हो ।

सो बैठकले समसामयिक परिस्थिति र जिल्लामा खेल्नु पर्ने भुमिकाका बारेमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित