कालीकोटमा कोरोना पोजिटिभको संख्या बढ्दै, एकै दिन १३ जना थपिए

7
SHARES
15
VIEWS

कालीकोट । पछिल्लो समयमा जिल्लामा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । संक्रमितको संख्या न्यून भएको अवस्थामा एकै दिन १३ जनामा कोभिड देखिएको बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका निमित्त स्वास्थ्य सेवा ब्यबस्थापक कटक महतका अनुसार शनिबार २३जनामा गरिएको परिक्षणमा १३ जनाम संक्रमण पुष्टि भएको बताउनु भएको छ। उहाँका अनुसार कोभिडको पछिल्लो अवस्था बढ्न सक्ने भएकाले सचेत रहन अनुरोध गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित