कालीकोटमा बिप्लव नेकपाले दार्चुला घटनाको बिरोधमा प्रदर्शन

7
SHARES
15
VIEWS

कालीकोट । बिप्लव नेतृत्वको नेकपाले दार्चुला घटनाका धामिको मृत्युको घटनालाइ लिएर कालीकोटका विभिन्न स्थानमा बिरोध गरिएको छ । नेकपाले सदरमुकाम मान्म,सान्नी,रास्को,पचालझरना, पलाता लगाएतका ठाउँमा बिरोध प्रदर्सन गरिएको हो । नेकपाले दार्चुलामा जयसिंह धामिको तुइन काटेर भारतीय सुरक्षा कर्मिले महाकाली नदिमा बेपता बनाएको घटनाको बारेमा देशभर बिरोध गर्ने क्रममा कालीकोटका बिभिन्न स्थानमा बिरोध गरिएको नेकपाका जिल्ला सेक्रेटरी मनलाल ऐडिले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित