कर्नालिमा वाइसियल जुर्मुराउदै (फोटो फिचर)

7
SHARES
15
VIEWS

कालीकोट । देशभर माओवादी केन्द्रका गतिविधि बढे संगै कर्नालि प्रदेशमा वाइसियलका गतिविधि बढ्न थालेका छन ।

कर्नालि प्रदेशका विभिन्न जिल्लामा वाइसियलका भेला तथा सम्मेलनका क्रममा हुम्ला,जुम्ला लगाएतका जिल्लामा गतिविधि तिव्र पारेको हो । जुम्ला जिल्लाको कनका शुन्दरी गाउँ पालिका, हुम्लाको ताजाकोट गाउँ पालिकामा भेला गरेर वाइसियलको शक्ति प्रदर्शन गरेको हो ।

कर्नालिका विभिन्न जिल्लामा संगठनलाई जुझारु बनाउन संगठन लागि परेको वाइसियल नेपालका केन्द्रिय सदस्य गणेश शाहीले बताए । उनले भने हुम्ला तथा जुम्ला लगायतका जिल्लामा वाइसियल ज्युंदो छ भन्ने कुरा यस कार्यक्रमले दिएको बताउदै धन्यवाद समेत दिएका छन ।
नेकपा विभाजन संगै देशभर गतिविधि विस्तार गर्दै लिएको वाइसियलले ३ लाख वाईसियल निर्माण गर्ने वाईसियल नेपालका केन्द्रिय अध्यक्ष दिपशिखाले बताइ सकेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित