एकैदिन ५५ जना संक्रमितको मृत्यु

7
SHARES
15
VIEWS

काठमाडौं। नेपालमा पछिल्ला केही दिनयता क्रमशः घट्दै गएको कोरोना संक्रमित र मृतकको संख्या फेरि बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै कोरोना भाइरस संक्रमणका कारण ५५ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० हजार ९३ जना पुगेको छ ।

यस्तै आज देशभर २ हजार ५४८ जना नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित