बिप्लव नेकपाका केन्द्रिय नेता रणबिरको रिहाइमा कालीकोटमा र्याली सहित दबाब

7
SHARES
15
VIEWS

कालीकोट । बिप्लव नेकपाका केन्द्रिय सदस्य भरत बम रणबिरको रिहाइको लागि कालीकोट जिल्लाका विभिन्न स्थानमा बिरोध सभा भएका छ्न । प्रतिबन्धका क्रममा हिरासतमा रहेका कालीकोट रास्कोट नगरपालिका ७ का भरा बम रणबिरको रिहाइ र सरकार संग भएको तीन बुदे सहमती कार्यन्वयननका लागि दबाब दिन जन प्रदर्शन गरिएको नेकपा कालीकोटका जिल्ला सेक्रेटरी मनिलाल ऐडि रणदिपले बताउनु भएको छ । जिल्ला सेक्रेटरी रणदिपका अनुसार आज कालीकोटका सान्नित्रिबेणी,नरहरीनाथ,पचालझरना, पलाता गाउँ पालिका र राष्कोट लगाएत का ठाउहरुमा बिरोध सभा भएको बताउनु भएको छ । नेकपाले नेपाल सरकार संग फागुन २१ गते ३ बुदे सहमती भएकोमा उक्त सहमति कार्यन्वयनका निम्ति दवाव र गिरप्तार गरिएका केन्द्रीय सदस्य रणबिर लगायतका नेता तथा कार्यकर्ता रिहाइका लागि नेताहरुले दबाब दिदै झुठ्ठा मुद्दा खारेजीको माग गर्दै चेतावनी दिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित