अन्तराष्ट्रिय युवा दिवसका अवसरमा नरहरिनाथमा बक्तृत्वकला सहित मनाइयो

7
SHARES
15
VIEWS

कालीकोट । अन्तराष्ट्रिय युवा दिवसको अपसरमा नरहरिनाथमा बक्तृत्व कला गरिएको छ ।

१० जना स साना वालवालिकाहरुको सहभागितामा नरहनिाथ गाउँ पालिकामा रहेको युवा सुचना केन्द्रको आयोजनामा गरिएको कार्यक्रममा अन्तराष्ट्रिय युवा दिवस मनाईको हो ।

युवा सुचना केन्द्रका अध्यक्ष नविन विकको अध्यक्षता तथा नरहरिनाथ गाउँ पालिका उपाध्यक्ष मनशोभा बुढालेको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रममा युवा दिवसका अवसरमा विभिन्न सरोकारवाला निकायहरुको उपस्थितिमा कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रममा बोल्दै उपाध्यक्ष मनशोभा बुढा आशाले युवाहरु भविष्यका कर्णाधार भएकाले आगामि दिनमा युवाहरुको क्षेत्रमा विभिन्न कार्यक्रम अघि बढाउने बताउनु भएको छ ।
बक्तत्व कलाका सहभागिहरु मध्ये प्रथमलाई ३ हजार, दोस्रोलाई २ हजार र तृतिय स्थान आउनेलाई १ हजार पांच सय पुरुस्कार राशि समेत तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित