बिलबुक र लाइसेन्स पाउने सान्निका देबकोटा सम्मानित

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिका निबासी अनिपाल ऐडिको बिलबुक र लाइसेन्स सहितको सामाग्री पाउने सान्नित्रीबेणि ३ निवासी दुर्ग प्रसाद देबकोटालाइ प्रहरी चौकी शान्तिघाटको रोहवरमा गरिएको कार्यक्रममा सम्मान गरिएको बताइएको छ । स्थानीय व्यापारी तथा प्रहरीको बिचमा कार्यक्रम गरेर देबकोटालाइ दोसल्ला ओढाइ सम्मान गरिएको अनिपाल ऐडिले बताएका छन । उनका अनुसार बिलबुक र लाइसेन्स पाउने देबकोटालाइ उद्योग बाणिज्य संघ कालीकोटका कोषाध्यक्ष गौरी संज्यालको अध्यक्षाता प्रहरी चौकी सान्तिघाटका हवल्दार खिम बहादुर चौधरी ,नेपाल पत्रकार महासंघका सदस्य लिलाराज बम लगाएतका स्थानीय बासिको बिचमा सम्मानित गरिएको हो । सम्मान गरेकोमा दुर्ग प्रसाद देबकोटाले गत आइतबार सान्नित्रीबेणिको कोटमा बिलबुक सहितको  पर्स पाएको र रेडियो सान्नित्रीबेणिमा बजेको  सुचनाका आधारमा उपलब्ध गरेको बताउदै सम्मानित हुन पाउँद  खुशिले गद गद भएको बताएका छ्न । त्यसै गरी कार्यक्रममा बयोबृद मणिराम संज्यालले हरेक ब्यक्तमा इमान्दार हुनेही भने कुनै पनि बस्तु नहराउने बताउदै देबकोटा जस्तै हुन आग्रह समेत गरेका छ्न । बिलबुक सहितको पर्स हराएपछी अनिपाल ऐडिले विभिन्न रेडियो तथा पत्र पत्रीकामा सुचना जारी गरेका थिए । सम्मानित कार्यक्रममा स्थानीय बासिलाइ माक्स समेत वितरण गरिएको अनिपाल ऐडिका दाजु बर्म ऐडिले बताएका छ्न । उनले बिलबुक प्राप्त भएकोमा देबकोटालाइ धन्यवाद दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित