नेपालमा ठग,दलाल र भ्रष्टहरुको ब्यबस्था हो- बिप्लव नेता रणदिप

7
SHARES
15
VIEWS

कालीकोट । बिप्लव नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी मनिलाल ऐडी(रणदिप)ले बर्तमान ब्यबस्था भनेको लुटेरा ठग दलाल र भ्रष्टहरुको ब्यबस्था भएको बताउनु भएको छ । रास्कोट नगर कमिटीको वडा स्तरको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै नेता रणदिप्ले श्रमजिबी जनताको  बैज्ञानिक समाजवादी ब्यबस्थाका निम्ति जनमत संग्रह अनिवार्य भएको धारणा राख्दै  जनमत संग्रहको लागि वातावरण तयार गरेर निर्बाचन गर्न बर्तमान सरकार र पार्टीहरु तयार नभए आन्दोलन गर्ने चेतावनी समेत  दिनु भएको छ । उक्त कार्यक्रममा पार्टीका सल्लाहकार छत्र बम, रास्कोट नगर इन्चार्ज निल सुनार लगाएतको उपस्थिति रहेको बताइएको छ ।  नेता रणदिपले प्रशिक्षण कार्यक्रममा कार्यक्रतालाइ संकटको सामधान को एजेण्डा जनमत संग्रह र बैज्ञानिक समाजवाद बारे जनतालाई स्पस्ट पार्न रातदिन खटेर लाग्न कार्यकर्ता लाई निर्देशन दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित