प्रदेश २ का प्रदेश प्रमुख राजेश झा पदमुक्त

7
SHARES
15
VIEWS

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख राजेश झालाई पदमुक्त गरेकी छन् ।

प्राधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा झालाई प्रदेश २ को प्रमुखबाट पदमुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित