मुख्यमन्त्रि शाही द्धारा बडिमालिका दर्शन संगै कालीकोटका धार्मिक क्षेत्रको अनुगमन

7
SHARES
15
VIEWS

कालीकोट । कर्नालि प्रदेश सरकारका मुख्यमन्त्रि महेन्द्र बहादुर शाही चर्चित धार्मिक तिर्थस्थल बडिमालिकाको दर्शन गर्नुका साथै कालीकोटका विभिन्न ठाउँको अनुगमन तथा निरिक्षण गर्नु भएको छ ।

शनिवार कालीकोट हुंदै बडिमालिका दर्शन गर्नुका साथै जिल्लाका विभिन्न स्थानको अनुगमन गर्नु भएको हो ।

मुख्यमन्त्रि शाहीले कालीकोट जिल्लाको सुनथरालि विमान स्थल तथा निर्माणधिन केवुलकार,सान्नित्रिवणिको त्रिबेणि पाटन,पचालझरना होम स्टेको अनुगमन गरी उक्त क्षेत्रको पर्यटन प्रवद्धनमा जोड दिने बताउनु भएको छ ।

मुख्यमन्त्रि शाही गृह जिल्लामा महिनाको एक पटक विभिन्न कार्यक्रममा अनिवार्य जोडिदै आउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित