काठमाडौं । मानिसहरु ओछ्यानबाट उठ्ने वित्तिकै कमैले ओछ्यान मिलाउने गर्ने गरेको पाइन्छ ।
हामी ओछ्यानबाट उठ्दा कपडा नमिलाउने हो भने धार्मिक संस्कार अनुसार फरक विश्लेषण गरेको छ ।
चलनचल्ति अनुसार अल्छि बानिका कारण यसो हुन गएको भन्ने गरेको भएपनि बास्तुशास्त्रले सुतेर ओछ्यायन त्यसै छोड्ने गरेको छ भने राहुको दोष हुने सम्भावना हुन्छ भन्ने किवन्दन्ति रहेको छ ।
भारतका एक जोतिषाचार्य प्रवीण द्धिवेदीका अनुसार सफल,धनवान हुनका लागि यस्ता गल्तिबाट बच्नु पर्छ ।
सुतेर उठ्ने वित्तिकै गर्ने नहुने ३ कामहरु
१.ओछ्यायन नमिलाउन
२.ओछ्यानमा बसेर चिया नखानु
३.उठ्ने वित्तिकै ऐना हेर्नु
Discussion about this post