कर्नालिका कृषि मन्त्रि शाही एक लाख नगद सहित सम्मानित

7
SHARES
15
VIEWS

कालीकोट ।कर्नालि प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रि कुर्मराज शाही एक लाख नगद सहित सम्मानित हुनु भएको छ ।

वहाँले लेखेको मेरो अपहरण भन्ने पुस्तकको मुख्य पात्रको रुपमा सम्मानित हुनु भएको बताइएको छ ।
उत्तम कुवर स्मारक गुठी संस्थान काठमाडौंले आयोजना गरेको कार्यक्रममा मन्त्रि शाही सम्मानित हुन भएको प्रेस सल्लाहकार नन्दकृष्ण अधिकारीले बताएका छन ।
सम्मान पत्र सहित नगद रकम एक लाख पुरूष्कार राशी बाट सम्मानित भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित