नेकपा (माओवादी केन्द्र)कर्नाली प्रदेश इन्चार्जमा शक्ति बस्नेत

7
SHARES
15
VIEWS

कालीकोट ।नेकपा माओवादी केन्द्रले ७ वटै प्रदेश नेतृत्व टुंगाे लगाएकाे छ । प्रदेश इन्चार्जमा कार्य बिभाजनका क्रममा कर्नाली प्रदेशको जिम्मेवारी जनार्दन शर्मा प्रभाकरको स्थानमा शक्ति बस्नेतलाइ तोकेको छ ।दुई दिन सम्म बसेको स्थायी कमिटी बैठकले कार्यविभाजन टुग्याएको हो । प्रदेश इन्चार्जका सथै ७७ जिल्लाको नेतृत्व तोकिएको स्थायी समिती सदस्य वबताइएको छ । कार्यविभाजन गरेको स्थायी कमिटी सदस्य बर्षमान पुनले जानकारी  तोकेको छ ।

प्रदेश नं. १मा भने सुरेन्द्र कार्की र सावित्री काफ्ले मध्य कसलाई इन्चार्ज बनाउने टुगीएको छैन ।

प्रदेश नं. २ मा स्थायी कमिटी सदस्य गणेश शाह इन्चार्ज तोकिएका छन् ।

बागमति प्रदेशमा हितमान शाक्यले इन्चार्जको जिम्मेवारी पाएका छन् ।

गण्डकी प्रदेशमा हितराज पाण्डे इन्चार्ज भएका छन् ।

लुम्बीनी प्रदेशमा चक्रपाणि खनाल , कर्णाली प्रदेशमा शक्ति बस्नेत इन्चार्ज तोकिएका छन् ।

सुदुरपश्चिम प्रदेमा खगराज भट्ट इन्चार्ज तोकिएका छन् ।
नेता खगराज भट्ट यअसघि प्रदेशको सहइन्चार्ज थिए । सुदूरपश्चिममा प्रदेश अध्यक्षको भने आजको बैठकमा टुंगो लाग्न सकेन । यस विषयमा थप छलफल गरेर भोली नै टुंगो लाग्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित