कालीकोट । कर्नँलिका कृषि मन्त्रि कुर्मराज शाही संगको बलात्कारको आरोप झुठा भएको कुरा बाहिरिएको छ ।
कृषि मन्त्रि शाहीका पूर्व स्वकिय सचिवको पत्नि संगको लगाइएको आरोपका बारेमा मिमसरा महताराले सामाजिक संजालमा स्टाटस पोष्ट गर्दै उनले मन्त्रि र आफु विचमा लगाइएको आरोप झुठ भएको बताएकी छन उनले आफ्नो व्यक्तिगत जिवनमा कसैले चरित्र हत्या गर्छ भने यसैको नामबाट चिठि लेखेर मर्छु भन्दै पोष्ट गरेकी हुन ।
उनले भनेकी छन आफ्नो जिवनमा केही हुन गएमा सोही मिडिया जवाफदेही हुनु पर्ने समेत चेतावनि दिएकी छन ।
विभिन्न संचार माध्यममा महतारालाई श्रोत बनाई श्रीमान वेपत्ता रहेको र बलात्कारको प्रयास गरेको भिडियो बाहिरिएको बताइएको छ ।
कृषि मन्त्रि शाहीले भने आफुले त्यसो नगरेको तर मेरो बदनाम गराउनका लागि भिडियो सम्पादन गरेर अपलोड गरेको बताउनु भएको छ ।
Discussion about this post