कुटपिट गरी बुबाको हत्यामा संलग्न पक्राउ

7
SHARES
15
VIEWS

रोल्पा। आफ्नै बुबा लक्षिमन दमाईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा टेक बहादुर नेपालिलाई प्रहरीले पक्राउ गरेको छ । रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका–४ बागखुर बस्ने २५ बर्षीय प्रहरीले पक्राउ गरेको हा ।
घरको काममा झगडा हुंदा नेपालीले आफ्नै बुबालाई कुटपिट गर्दा मृत्यु भएको थियो ।

उक्त घटनाको जानकारी पाएपछि अस्थायी पोष्ट बुढागउ र ईलाका प्रहरी कार्यालय होलरीबाट खटिएको प्रहरीले नेपालिलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित