तुइन काट्दा बेपत्ता भएका धामिको परिवारलाई सरकारले १० लाख दिने

7
SHARES
15
VIEWS

काठमाडौँ। सरकारले दार्चुलामा भारतीय सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा महाकाली नदीमा बेपत्ता भएकाको परिवारलाई १० लाख राहत दिने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले दार्चुलाको जयसिंह धामीको परिवारलाई १० लाख राहत दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जनाएका छन् ।

हालसम्म धामी बेपत्ता प्रकरणमा गृहमन्त्रालयले प्रतिवेदन सार्वजनिक गरेको छैन भने पक्षले आफूहरुले तुइन नकाटेको दावी गरेको छ ।

साउन १५ गते दार्चुलाको ब्यास गाउँपालिका– २ स्थित तुइन तरेर भारत जाने क्रममा खसेर धामी बेपत्ता भएका थिए । स्थानीयका अनुसार एसएसबीले तुइन खुस्काइदिएकाले घटना भएको बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित