निर्वाचन आयोगविरूद्ध मुद्दा दर्ता गर्दै एमाले

7
SHARES
15
VIEWS

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध मुद्दा गर्दा गर्ने भएको छ ।

आयोगले गरेको विवादास्पद निर्णयविरुद्ध एमालेले वुधबार सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जनाए ।

पार्टीले कारवाही गरेका सांसदहरुको समेत गणना गरेर एमाले फुटाउने सहयोग पुग्ने गरी निर्णय गरिएको भन्दै एमाले अदालत जान लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित