विप्लव नेकपाको वर्ग संघर्षको मुख्य केन्द्र कालीकोट बनेको छ -केन्द्रिय सदस्य विसि

7
SHARES
15
VIEWS

कालीकोट । विप्लव नेतृत्वको नेकपाका केन्द्रिय सदस्य एटम विसिले वर्ग संघर्षको मुख्य केन्द्र विन्दु कालीकोट भएकाले सोही अनुसार कार्यक्रताले केन्द्रको अपेक्षा पुरा गर्नु पर्ने बताउनु भएको छ ।

बुधबार कालीकोट जिल्लाको सदरमुकाममा आयेजित पार्टी कार्यक्रतालाई प्रशिक्षण दिदै नेता विसिले एकिकृत क्रान्ति र बैज्ञानिक समाजवादको कार्यदिशा अनुसार विभिन्न राजनैतिक दल तथा पक्षहरु संग एकता गरेर बृहत कम्युनिष्ट केन्द्र निर्माण गर्नु पर्छ भन्नेमा आफ्नो पार्टी लागि परेको बताउनु भएको छ ।
नेता विसिले कुनै हालतमा आफुहरुको संघर्षले बैज्ञानिक समाजवाद ल्याएरै छोड्ने दावि गर्नु भएको छ ।

वहाँले कार्यक्रताहरुलाई जनयुद्धको वलिदानि र त्याग तपस्या बोकेको कालीकोट जिल्ला भएकाले क्रान्तिको पक्षमा निरन्तर रुपमा अघि बढ्न कार्यक्रताहरुलाई आश्वसान दिनु भएको छ ।

उक्त कार्यक्रममा नेकपाका स्थायि समिति सदस्य धर्मेन्द्र बास्तोलाले सम्बोधन समेत सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपाका जिल्ला सेक्रेटरी रणदिपले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित