काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालमा सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले विदेश नीतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताएका छन् ।
राजनीतिसँग विदेशन नीति मिसाइयो भने खतरनाक हुने उनको बुझाइ छ ।
भट्टराई ट्वीटरमा भन्छन् – देशभित्र स्वस्थ राजनीतिक प्रतिस्पर्धा गरौँ तर विदेश नीतिमा राष्ट्रिय सहमति कायम गरौँ! ख्याल राखौँ–अरूलाई खाने बाघले आफूलाई पनि खान सक्छ !’
Discussion about this post