सान्निमा अखिल(क्रान्तिकारी)को प्रथम गाउँ सम्मेलन शुरु

7
SHARES
15
VIEWS

कालीकोट । अखिल(क्रान्तिकारी) कालीकोटको सान्नित्रीबेणिमा प्रथम गाउँ सम्मेलन शुरु भएको छ । अखिल(क्रान्तिकारी)सान्नित्रीबेणिको आयोजनामा शुरु भएको कार्यक्रममा अखिल(क्रान्तिकारी)का केन्द्रिय सदस्य बिम बहाउर बम,सान्नित्रीबेणी गाउँ पालिका अध्यक्ष डम्बर शाही,नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य,देबनारायण संज्याल,मिठु शाही,सान्नित्रीबेणि गाउँ कमिटी अध्यक्ष महेश केसि,विद्यार्थी नेताहरुको उपस्थिति रहेको छ । यस अघि जिल्लाका सबै स्थानिय तहमा सम्मेलन सम्पन्न भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित