किन दिए सुदुरपश्मिमा दुई मन्त्रिले राजिनामा ?

7
SHARES
15
VIEWS

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् ।

मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएका हुन् ।

उनीहरुले मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका छन् ।

शाह एमालेको नेतृत्वमा सरकारमा सहभागी बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित