रास्कोटमा शहिद स्मृति अस्पतालका लागि मुख्यमन्त्री शाही द्वारा स्थलगत अनुगमन

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोटको पोखरी चौरमा प्रदेश स्तरीय शहिद स्मृति अस्पताल बन्ने भएको छ । कर्नाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले उक्त भूगोलको अनुगमन गर्नु भएको छ । पोखरी चौर रास्कोट नगरपालिका वडा नम्बर ७को पुक्ष्रेगाउमा रहेको छ । सोही बस्तिमा एकीकृत नमुना बस्तिको तयारी भैरहेको थियो ।आज स्थलगत रुपमा अध्ययन गरेर निकट भबिस्यमा प्रदेस स्तरीय  २५ सैयाको शहिद स्मृति अस्पताल बनाउन प्रस्ताव गरिएको छ ।उक्त अस्पतालका ५ करोड रकम बिनियोजनगरिएको समेत बताइएको छ।सो कार्यक्रममा रास्कोट नगरपालिका प्रमुख काशिचन्द्र बराल,जिल्ला स्वास्थ्य अधिकृत कटक महत, नेकपा माओवादी केन्द्र कालीकोटका संंयोजक धनजित शाही, कर्नाली प्रदेश खेलकुद बिकास समितिका सदस्यसचिब बिस्वामित्र संज्याल,सान्नित्रीबेणि गाउँ पालिका अध्यक्ष डम्बर शाही,नेकपा माओवादी केन्द्र रास्कोट नगर इन्चार्ज जगत शाही,रास्कोट नगर अध्यक्ष धर्मराज शाही, लगाएतको उपस्थिति रहेको बताइएको छ । उक्त कार्यक्रममा स्थानियले मुख्यमन्त्री लगाएतको स्वागत गरेका छ्न ।रास्कोटमा शहिद अस्पताल बन्ने भएपछी स्थानीयमा खुशियाली चाएको छ । स्थानीय नमराज महताराले घरको आगनमा अस्पताल बन्ने भएपछी आफुहरुमा खुशिको सिमा नरहेको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित