नरहरिनाथमा माओवादी केन्द्रको अगुवा कार्यक्रता भेला

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा माओवादी केन्द्र नरहरिनाथ गाउँ पालिकाको अगुवा कार्यक्रता प्रशिक्षण कार्यक्रम गरिएको छ ।नेकपा माओवादी केन्द्रका कर्नाली प्रदेश कमिटि सदस्य तथा कर्नाली प्रदेश सरकारका जन सल्लाहकार बिष्णु बिक (बिकल्प),नरहरिनाथ गाउँ पालिका इन्चार्ज अग्र बहादुर बिष्ट (सुनिल)को उपस्थितिमा गाउँ कमिटी अध्यक्ष कमल शाहको अध्यक्षता गाउँ कमिटी सचिब मनशोभा बुढाको संचालनमा शुरु भएको कार्यक्रममा सयौ कार्यक्रताहरुले पार्टीको नीति नियमका बारेमा अघि बढ्न अनुरोध गरेका छ्न । नरहरिनाथ गाउँ कमिटीमा पार्टीका टोल देखि गाउँ कमिटीका सम्मेलन सफल पार्न सबै कार्यक्रता अग्रसर भइ लाग्न निर्देशन दिएको बताइएको छ । कार्यक्रमका प्रमुख अतिथि बिष्णु बिक बिकल्पले पार्टीको रास्ट्रीय सम्मेलन सफल पार्न सबै कृयासिल हुनु पर्ने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित