हतियारको प्रयोग गरी शिक्षकको हत्या

7
SHARES
15
VIEWS

दैलेख। दैलेखमा एक शिक्षकको विभत्स हत्या भएको छ ।

प्रहरीले गुराँस गाउँपालिका–८ मा मालिका माध्यमिक विद्यालयका ४२ वर्षीय शिक्षक नगेन्द्र बिसीको गएराति घाँटी रेटेर हत्या भएको जनाएको छ ।

उनको शव विद्यालयको बरन्डामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न आरोपमा प्रहरीले केहीलाई नियन्त्रण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित