संगठन विस्तारमा अनेमसंघ(क्रान्तिकारी)जिल्ला इन्चार्ज बविता

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ(क्रान्तिकारी) कालीकोटको जिल्ला इन्चार्ज अल्किना बम(बविता) गाउँमा संगठन विस्तार गर्न व्यस्त छन ।

जिल्लामा पहिलो पटक बसेको बैठकले सम्मेलन तयारीका लागि गाउँ गाउँमा संगठन विस्तारको योजना बनाएको थियो । सोही अनुसार पचालझरना गाउँ पालिका वडा न. ४मा महिलाहरुको सहभागितामा बैठक सम्पन्न भएको बताइएको छ ।

उक्त कार्यक्रम पचालझरना गाउँ पालिकाका सबै वडाहरुमा गरिने बताइएको छ ।

जनयुद्धकालमा कालीकोट जिल्लामा क्रान्तिकारी महिलाहरुले आन्दोलनको नेतृत्व गरेको चर्चित रुपमा रहेको छ । २०५४ साल चैत्र २६ गते नरहरिनाथ गाउँ पालिकाको माल्कोटमा पहिलो पटक प्रहरी ज्यादतिका विरुद्ध आवाज उठाउदै राइफल समेत खोसेकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित