देवराज चौलागाईको तिम्रो भल्को बजारमा

7
SHARES
15
VIEWS

कालीकोट । कला अनि गलाका धनि देवराज चौलागाईको दोस्रो प्रस्तुति तिम्रो झल्को लोक दोहोरी बजारमा ल्याएका छन ।

प्रकाश क्षेत्रिको निर्देशनमा प्रस्तुत गिति एलबममा देवराज चौलागाई र ललिता घिमिरेको स्वर रहेको छ भने शव्द देवराज चौलागाईको रहेको बताइएको छ ।

सर्वसम्मत म्युजिक प्रा.लि मार्फत बाहिर ल्याएको उक्त लोक दोहोरी भिडियोमा सारीका केसि र कैलास कठायतले अभिनय गरेका छन ।

यस अघि चौलागाईले पहिलो प्रस्तुति वजारमा ल्याइ सकेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित