रास्कोटको बयलडाडामा सौर्य बिद्युतको मेयर बराल द्वारा सिलान्यास

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोटको बयलडांडामा ७५ किलोवाटको सौर्य बिद्युत जडान हुने भएको छ । रास्कोट नगरपालिका प्रमुख काशिचन्द्र बराल द्वारा सिलान्यास गरिएको छ । उक्त सौर्य विद्युत जडान हुदा रास्कोटका नागरिकलाई उज्यालोको अभाब नहुने बताउदै रास्कोट नगरपालिकाका मेयर काशिचन्द्र बरालले बाकी दिनमा अधुरा रहेको काम यश वर्ष पूरा हुने बताउनु भएको छ । यस अघि रास्कोटमा १ वाटको सौर्य विद्युत जडान कार्य शुरु भैसकेको बताइएको छ । रास्कोट नगरपालिका ९ थोल्ममा विद्युत उत्पादन हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित