हिमचुली सहकारी बर्गिय पक्षधरताको धरोहर हो -मेयर बराल

7
SHARES
15
VIEWS

कालीकोट । हिमचुली कृषि सहकारी सस्था लि.का सस्थापक अध्यक्ष तथा रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले हिमचुली कृषि सहकारी सस्था लि वर्गीय पक्षधरताको धरोहर भएको बताउनु भएको छ ।

सस्थाका ब्यबस्थापकहरुको नियमित बैठकलाई सम्बोधन गर्दै सस्थाका संरक्षक समेत रहेका बरालले आगामी दिनमा हिमचुलिका १ हजार सदस्यहरुलाइ रोजगारी सिर्जना हुने गरी योजना तय गर्न अनुरोध गर्नु भएको छ । सहकारी सस्थाको हितका लागि सबै ब्यबस्थापकहरुले आदेश पालक भन्दा पनि योजनाकार बनेर सृजनशिल बन्न आग्रह गर्नु भएको छ ।

वहाँले सहकारी सस्थाको बिगत सम्झदै हरेक कुरामा सहि ढङ्गले अग्रसर हुन बताउदै जिल्लाका प्रारम्भिक सहकारीहरुलाइ एकीकरण गर्ने र व्यापक औद्योगिकिकरणमा जोड दिने बताउनु भएको छ ।हिमचुली कृषि सहकारी सस्था लि २०६५ सालमा दर्ता भएको र हाल यसका १३ हजार सदस्य रहेका छन ।

जिल्लाभर ९ वटा सेवा कार्यालय रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित