ब्राउन सुगर सहित खल्लामा दुई जना पक्राउ

7
SHARES
15
VIEWS

कालीकोट । जुम्ला जाँदै गरेका दुई जना ब्राउन सुगर सहित पक्राउ परेका छ्न ।पक्राउ पर्नेमा जुम्ला पातारासी ६ का २८ वर्षीय राम बहादुर बुढा,चन्द्रनाथ नगरपालिका ६ का २४ वर्षिय सनिर श्रेष्ठ रहेका छ्न । उनिहरु चढेको लु ७३ प ८३०५ को पल्सर मोटर साइकलमा ब्याट्री राखेको स्थानमा लुकाइ राखेको ७ ग्राम ब्राउन सुगर र १७५ ट्याब्लेट इन्टर्भेट र २८० पत्ता ट्रमवाल भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय कालीकोटले खल्ला प्रहरीले चेक जाँच गर्दा दुई जना पक्राउ परेक बताएको छ । यस अघि कालीकोटमा पनि ब्राउन सुगर सहित युबा युवती पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित