कम्प्युटर एशोसियसनमा पाण्डे

7
SHARES
15
VIEWS

कालीकोट ।कम्प्युटर एशोसियसन नेपाल कालिकोटको अध्यक्षमा मनिराज पाण्डे निर्बाचित हुनु भएको छ । कालीकोटमा भएकी प्रथम बार्षिक साधारण सभामा पाण्डेलाई  अध्यक्षको जिम्मेवारी दिएको छ  । प्रथम बार्षिक साधारण सभाले उपाध्यक्षमा हस्त शाही,सचिबमा पवन बम,कोषाध्यक्ष  देबिसरा चपाइ, सहसचिव हिरामणि चौलागाईं सहित अन्य सदस्य निर्बाचित भएको बताइएको छ ।  क्यान महासंघका केन्द्रिय उपाध्यक्ष रणजित कुमार पोदारको प्रमुख आतित्थ्यतामा क्यान महासंघका केन्द्रीय सदस्य भिम मल्लको बिषेश आतित्थ्यता र प्रदेश अध्यक्ष प्रेम प्रकास चन्द्र संगको समन्वयमा साधारण सभा सम्पन्न भएको हो ।  कालीकोटमा सूचना संचार र प्रबिधिका क्षेत्रका देखिएका समस्या समाधानका लागि सम्बन्धीत निकाय संग आवश्यक छलफल तथा निति निर्माणमा सहयोग गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित