जनार्दनको शैक्षिक क्रान्ति “पढ्दै कमाउँदै कार्यक्रम”

7
SHARES
15
VIEWS

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले शिक्षा क्षेत्रमा नया आयम ल्याउने भएका छ्न । विद्यार्थीले पढ्ने विद्यालयमा “पढ्दै कमाउँदै कार्यक्रम”लागू गरेर अध्ययन संगसंगै कमाउन कसरी सकिन्छ भनेर छलफल शुरु गरेका छ्न । अर्थमन्त्रीको जिम्मेवारी पाएका शर्माले शैक्षिक अस्पताल बनाउने बजेटमा ब्यबस्थापन गरेर विद्यालयमा समेत कमाउने अवधारणा अघि सार्नु भएको हो । उक्त “पढ्दै कमाउँदै कार्यक्रम”लाई  लागु गर्न अर्थमन्त्रालय र कृषि मन्त्रालयका सचिब बिच छलफल शुरु भएको छ । उक्त कार्यक्रमले गरिबिको रेखा मुनि रहेका विद्यार्थीलाई ठूलो राहत पुग्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित