अगुवा कृषक तथा जनमोर्चा कालीकोटकी डिसिएम तारा गिरी माओवादीमा

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा माओवादी केन्द्र कालीकोटमा प्रबेश गर्ने जनलहर बढेको छ ।माओवादी केन्द्रको सोमबार भएको खांडाचक्र नगरपालिका स्तरीय प्रशिक्षण कार्यक्रममा कालीकोटकी अगुवा कृषक तथा रास्ट्रीय जनमोर्चा कालीकोटको जिल्ला सदस्य तारा गिरि प्रबेश गरेकी छ्न । कालीकोट जिल्लामा लामो समय सामाजिक सेवाका साथै  कृषि पेशामा लाग्दै आउनु भएको तारा गिरी जनमोर्चाको महिला संगठनको केन्द्रिय सदस्य समेत हुनु भएको थियो । कर्नाली प्रदेश सरकारले लागू गरेको अर्गानिक कार्यक्रमका क्रममा विभिन्न बिधामा सम्मान समेत पाइसकेकी तारा गिरीले माओवादी केन्द्रको नीति विधि तथा सरकारको नेतृत्व गर्दा कृषि क्षेत्रलाइ पहिलो प्राथमिकतामा राखेको बताउदै आगामी दिनमा माओवादी केन्द्रको हसिया हतौडामा गोलबन्द हुँदै समाजको सेवा गर्ने बताउनु भएको माओवादी केन्द्रका खाडाचक्र ११ का अध्यक्ष सुधार शाहिले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित