कांग्रेस कालीकोटमा क्षेत्रीय सभापतिमा नन्द र आनन्द

7
SHARES
15
VIEWS

कालीकोट । नेपाली कांग्रेसको १४ औ महाधिवेशन तथा जिल्लाको सातौं जिल्ला अधिबेशनमा जुटेका बेला नौ स्थानीय तह र २ प्रदेश निर्वाचन क्षेत्रमा सर्बसम्मत नेतृत्व चयन भएका छ्न ।

नौ स्थानीय तह मध्ये ४ देउबा र ५ पौडेल पक्षको नेतृत्व चयन भएको नेपाली कांग्रेसका एक नेताले बताए । प्रदेश क र खका लागि समेत सर्बसम्मत नेतृत्व चयन भएको बताइएको छ ।

असोज  १२ र १३ गते भएको प्रदेश अधिबेशनमा प्रदेश  क को लागि मान्ममा भएको कार्यक्रममा नन्द बहादुर सिंहलाई सर्बसम्मत गरिएको छ भने प्रदेश ख का लागि रास्कोटमा भएको अधिबेशन मा आनन्द शाहीलाई सर्बसम्मत गरेर निर्बाचित भएका हुन ।

उनी मध्ये आनन्द शाही देउबा पक्षिय रहेका छ्न भने महाबै गाउँ पालिका अध्यक्ष समेत रहेका नन्द बहादुर सिंह पौडेल पक्षीय रहेको बताइएको छ ।

सिंह  भने यस अघि देउबा पक्षीय रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित