पचालझरना देउडा महोत्सवको उद्घाटन पुर्ब मन्त्री बिमला केसिले गर्ने

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरनामा हुने देउडा महोत्सवको उद्घाटन पुर्ब भुमी ब्यबस्था,कृषि तथा सहकारी मन्त्री बिमला केसिले गर्नु हुने  भएको छ । आयोजक सस्था कर्नाली प्रदेश लोकसंस्कृति प्रतिस्ठानका कटक बमका अनुसार महोत्सव को सबै प्रक्रिया पूरा भएकाले प्रमुख अतिथि बाटोमा रहेकाले आउने बित्तिकै उद्घाटन गरिने बताउनु भएको छ । असोज १५ गते देखि १८ सम्म देउडा महोत्सव चल्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित