मुख्यमन्त्रीको जिल्लामा अक्सिजन भर्न शुरु,अब बाह्य जिल्ला जानू पर्दैन- स्वास्थ्य कार्यालय कालीकोट

7
SHARES
15
VIEWS

कालीकोट। कर्नालिका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको गृह जिल्लामा अक्सिजन ग्यास सिलिन्डर भर्न शुरु भएको छ । स्वास्थ्य निर्देशनालय सुर्खेतले अक्सिजन प्लान्टका लागि ६२ दशमलव ५ केभियको जेनेरेटर मेसिन सहयोग गरे लगत्तै दुई वटा ठाउँमा अक्सिजन प्लान्ट जडान पछि अक्सिजन भर्न शुरु भएको जिल्ला स्वास्थ अधिकृत कटक महतले बताउनु भएको छ । वहाँका अनुसार कोभिड अस्पतालमा २५ वटा बेडमा पाइपलाइन जडान भएको बताउदै जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडानका लागि सहयोग पुगाउने मुख्यमन्त्री,प्रदेश सरकार स्वास्थ्य निर्देशनालय सबैलाई  धन्यवाद दिदै कालीकोटका जनतालाई स्वास्थ्य क्षेत्रका लागि अक्सिजन अभाब नहुने महतको भनाइ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित