अखिल(क्रान्तिकारी)को अध्यक्षमा कर्नालिकी चेलि पञ्चा सिंह

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)को अध्यक्षमा पंचा सिंह निर्बाचित भएकी छ्न । अखिल (क्रान्तिकारी)२२ औं रास्ट्रीय सम्मेलनबाट पहिलो पटक नेपाली इतिहासमा महिला अध्यक्ष भएको हो ।अखिल(क्रान्तिकारी) को २२ औ रास्ट्रीय सम्मेलनबाट अध्यक्षको जिम्मेवारी तोक्ने जिम्मा नेकपा माओवादी केन्द्रका अध्यक्षलाई जिम्मेवारी दिएको थियो । नेपालको विद्यार्थी इतिहासमा महिला अध्यक्ष भएको पहिलो हो । यस अघि भएको २१ रास्ट्रीय सम्मेलन बाट सिंह महिला उपाध्यक्षमा भारीमतले निर्बाचित भएकि थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित