सरकार संग भएको तीन बुदे सहमति कार्यन्वयन गर्न नेकपाको जनप्रदर्शन

7
SHARES
15
VIEWS

कालीकोट । बिप्लव नेकपा संग ओलि सरकारले गरेको तीन बुदे सहमति कार्यन्वयन नभएको भन्दै कालीकोटमा दबाब र्याली सहित जिल्ला सदरमुकाम मान्ममा जनप्रदर्शन कार्यक्रम गरिएको छ । सो कार्यक्रमलाई नेकपाका केन्द्रिय सदस्य भरत बम रणबिरले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित