पचालझरनामा एकिकृत समाजवादी पार्टी कार्यालय स्थापना

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकामा नेकपा एकिकृत समाजवादीको गाउँ कमिटि कार्यालय स्थापना गरिएको छ ।

नेकपा एकिकृत समाजवादी कालीकोटको टिमले कार्यालय उद्घाटन गरेको हो ।नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष विश्वराज बम,सचिव चित्र सिंह गाउँले,जिल्ला कमिटि सचिवालय सदस्य तथा अर्था विभाग प्रमुख चन्द्र बहादुर शाही लगाएतका नेताहरुको उपस्थितिमा पचालझरनाको पुल बजारमा कार्यालय उद्घाटन गरिएको गाउँ कमिटि अध्यक्ष पौरखे लुवारले बताएका छन ।

उनका अनुसार नेकपा एकिकृत समाजवादीले पचालझरना गाउँ पालिकामा पौरखे लुवारको अध्यक्षतामा ४१ सदस्य गाउँ कमिटि गठन गरेको बताइएको छ ।

उक्त कमिटिको उपाध्यक्षमा सक्कल बहादुर शाही,सचिव चन्द्रकृष्ण संज्याल,सहसचिव परेक रोकाया सहित ४१ सदस्य पचालझरना गाउँ कमिटि गठन भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित