आइसोलेसनमा उपचारत संक्रमितको मृत्यु, मृतक संख्या १४ पुग्यो

7
SHARES
15
VIEWS

काठमाडौं,जेष्ठ ।कोभिड–१९ को संक्रमण पुष्टि भएपछि आइसोलेसनमा उपचारत एक बृद्धको पोखरामा मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आइतबार संक्रमण पुष्टि भएका ६० वर्षीय पुरुषको मृत्यु भएको हो।

स्याङ्जाको वालिङ नगरपालिकाका ती संक्रमित बृद्धको मृत्यु भएको छ। यी संक्रमितको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो।

२२ जेठमा अस्पताल भर्ना भएका ती संक्रमितमा मिर्गौला, मधुमेह लगायत रोगका बिरामी थिए। यो सँगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित