छत्रले काजललाई भगाएर जुम्ला पुगाएपछि…..

7
SHARES
15
VIEWS

कालीकोट । इन्द्रेणि समाजका प्रख्यात कलाकार छत्र शाहीले काजललाई भगाएर जुम्ला पुगाएका छन । उनकोयस अघि विहेको हल्ला चलेको भएपनि दशैंको मुखमा छत्र शाहीले काजल संग विहेका लागि घरमा पुगाएका हुन ।

उनले जूम्लामा आफ्नै घरमा पुगाएपछि स्थानियले स्वागत गरेका छन । हिमा गाउँ पालिकामा रहेको उनको घरमा छत्र शाही सहित दुलही काजललाई स्वागत(पड्छो) गरेका हुन ।

गाउँमा बाजगाजा सहित स्वागत गर्दै सबै आफन्तहरुलाई छत्र शाहीले आफुले औपचारिक विहे केही समय पछि हुने र आज गाउँमा पड्छो मात्र गरेको बताएका छन ।

उनको पड्छोमा कलाकारहरुको समेत सहभागिता रहेको कलाकार तिलक बुढाले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित